छाल्टिन

Romanized: chhaaltina, chhaaltin, chhaltina, chhaltin

सनपाट आदिबाट तयार गरिएको धागाले बुनेको चिप्लो कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शाट]

1
सनपाट आदिबाट तयार गरिएको धागाले बुनेको चिप्लो कपडा।

सम्बन्धित शब्दहरू