छाल्नु
Romanized: chhaalnu, chhalnu, chaalnu, chalnu
रुख, लहरा, पाट आदिबाट बोक्रा उक्काउनु; लोक्ता झक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत छाल]
१.
रुख, लहरा, पाट आदिबाट बोक्रा उक्काउनु; लोक्ता झक्नु।
२.
छाला काढ्नु।