छाल्लु

Romanized: chhaallu, chhallu, chaallu, challu

कन्यादानको दिन कन्याका आमाबुबासहित अरू आफन्तहरूले कन्याको पाउ धुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कन्यादानको दिन कन्याका आमाबुबासहित अरू आफन्तहरूले कन्याको पाउ धुनु।
२.
धानको बेर्नामा खाल्डोबाट पानी हाल्नु; सिँचाइ गर्नु।
३.
रोप्ने धानको बिउका जरामा भएको माटो धुनु।

सम्बन्धित शब्दहरू