चल्लु

Romanized: challu, callu

जिस्किनु; निहुँ खोज्नु; चल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
जिस्किनु; निहुँ खोज्नु; चल्नु।
२.
धामीझाँक्रीमा देउता चढ्नु।

सम्बन्धित शब्दहरू