छोल्लु
Romanized: chhollu, chollu
काठ ताछ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
काठ ताछ्नु।
२.
फलफूल, तरकारीको बोक्रा ताछ्नु।