छोल्नु
Romanized: chholnu, cholnu
छोल्नु (chholnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
छोल्नु(१)
(सकर्मक क्रिया)
१..
कुनै पनि वस्तु पुछ्नु; साफ गर्नु; भाँडाबर्तन साफ गर्नु।
२..
पोख्नु, ढाल्नु; छरपुष्ट पार्नु।
छोल्नु(२)
(सकर्मक क्रिया [संस्कृत छल्लक+नु])
१..
हस्तमैथुन गर्नु, हातको घर्षणले लिङ्ग उत्तेजित पारी वीर्यपात गर्नु।
२..
ताछ्नु, बोक्रा फाल्नु।