खरोल्नु

Romanized: kharolnu

डाडुपन्युले चलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
डाडुपन्युले चलाउनु।
२.
तार्नु; खर्‍याउनु।
३.
हे. खुर्कनु।

सम्बन्धित शब्दहरू