खरो

Romanized: kharo

खराएको; खुब भुटिएको वा सुकेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत खर]

१.
खराएको; खुब भुटिएको वा सुकेको।
२.
रुखो; बिरसिलो; कडा स्वभावको।
३.
(नाम) तिर्खा; तृष्णा।
४.
भोक, तिर्खा, गर्मी आदिबाट हुने डाहा।

सम्बन्धित शब्दहरू