खरोष्ट्री

Romanized: kharoshtri, kharoshtree, kharostree, kharostrii

पहिले दाहिनेतिरबाट बायाँतिर लेखिने गरिएको अशोककालीन प्राचीन भारतेली एक लिपि; गान्धार लिपि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पहिले दाहिनेतिरबाट बायाँतिर लेखिने गरिएको अशोककालीन प्राचीन भारतेली एक लिपि; गान्धार लिपि।

सम्बन्धित शब्दहरू