खरोड्डु
Romanized: kharoddu
आँगनबारीको घाँस, दुबो आदि खुर्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
१.
आँगनबारीको घाँस, दुबो आदि खुर्कनु।
२.
खौरिनु।
३.
ससाना इनार वा न्वालाहरूमा पानी सुकेपछि गिलास वा अन्य भाँडोले थोरै थोरै गरी पानी निकाल्नु।