घसड्डु

Romanized: ghashaddu, ghasaddu

घर, भान्सा माटोविना पोत्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
घर, भान्सा माटोविना पोत्नु।
२.
तेल वा घिउको चिल्लो हात जिउमा पुछ्‍नु वा दल्नु।

सम्बन्धित शब्दहरू