खोखड्डु
Romanized: khokhaddu
कसैसँग अवैध यौन सम्पर्क गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
१.
कसैसँग अवैध यौन सम्पर्क गर्नु।
२.
ठेकीमा दही हालेर मही बनाउनु।