खङोड्डु
Romanized: khangoddu, khanoddu
ठेकीमा मही बनाउँदा जोडले घार्रघुर्र पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
ठेकीमा मही बनाउँदा जोडले घार्रघुर्र पार्नु।
२.
बर्खे भेलले ढुङ्गामुढा सबै बगाउनु।