खचोल्नु

Romanized: khacholnu, khacolnu

खचोल्नु (khacholnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

खचोल्नु(१)

(सकर्मक क्रिया)
१..
खिचोला उठाउनु।
२..
पानीमा भाँडो खकाल्नु।

खचोल्नु(२)

(क्रिया)
१..
कसैले कसैलाई अनावश्यक कुरा सुनाउनु; नकच्चरो बनाउनु।
२..
ठेकीमा दही हालेर मही बनाउनु।
३..
दही वा महीलाई बन्द भाँडामा हालेर हल्लाउनु।

सम्बन्धित शब्दहरू