गिजोल्नु

Romanized: gijolnu

गिलो वस्तुलाई हातले बेसरी मुछ्नु वा मथेल्नु; गिजोलो पार्नु; हुँडल्नु; फोहरी ढङ्गले माडमुड पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [गिज्ज नु]

1
गिलो वस्तुलाई हातले बेसरी मुछ्नु वा मथेल्नु; गिजोलो पार्नु; हुँडल्नु; फोहरी ढङ्गले माडमुड पार्नु।

सम्बन्धित शब्दहरू