गिजोलो

Romanized: gijolo

दाल-भात, दही-चिउरा आदि खानेकुरा मुछेर घिनलाग्दो बनाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
दाल-भात, दही-चिउरा आदि खानेकुरा मुछेर घिनलाग्दो बनाएको।
२.
धेरै थरी काम मिसाएर गज्मौरो पारेको।

सम्बन्धित शब्दहरू