गिजोलाउनु

Romanized: gijolaaunu, gijolaunu

गिजोल्न लाउनु वा फोहरी पाराले मथेल्न लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

1
गिजोल्न लाउनु वा फोहरी पाराले मथेल्न लगाउनु।

सम्बन्धित शब्दहरू