झिजोल्नु
Romanized: jhijolnu
कसैलाई नचाहिँदो कामकुरामा झर्को लाग्ने गरी सताउनु; प्रायः केटाकेटीले आमालाई झिजो लाग्ने पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कसैलाई नचाहिँदो कामकुरामा झर्को लाग्ने गरी सताउनु; प्रायः केटाकेटीले आमालाई झिजो लाग्ने पार्नु।
२.
बारम्बार हल्लाउनु; घचघच्याउनु।