झिजो
Romanized: jhijo
कुनै फाइदा पनि नहुने र मन पनि नपर्ने कामकुरो; झन्झटको काम; झोज; झर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै फाइदा पनि नहुने र मन पनि नपर्ने कामकुरो; झन्झटको काम; झोज; झर्को।
२.
सताउने काम; कचकच।