झिजोलो
Romanized: jhijolo
[झिजो+लो] नचाहिँदो कामकुरामा पनि झर्को लाग्ने गरेर सताउने काम; झिजो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
[झिजो+लो] नचाहिँदो कामकुरामा पनि झर्को लाग्ने गरेर सताउने काम; झिजो।