झिजोलिनु

Romanized: jhijolinu

झिजोल्ने काम गरिनु; सताइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
झिजोल्ने काम गरिनु; सताइनु।
२.
हल्लाइनु।

सम्बन्धित शब्दहरू