झिँजो
Romanized: jhinjo, jhimjo
काठको सानोतिनो छेस्को; झिक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
काठको सानोतिनो छेस्को; झिक्रो।
२.
झिजो; झर्को; झन्झट।