छिचोल्नु

Romanized: chhicholnu, chicholnu, chhicolnu, chicolnu

एकातिरबाट पसेर अर्कातिरबाट निस्कनु; पार गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत छित्वर+नु]

१.
एकातिरबाट पसेर अर्कातिरबाट निस्कनु; पार गर्नु।
२.
एक ठाउँबाट हुलेर अर्का ठाउँबाट निकाल्नु।
३.
टुङ्गो पुऱ्याएर बोल्नु।
४.
आद्योपान्त पढेर सक्नु।

सम्बन्धित शब्दहरू