खिचोला
Romanized: khicholaa, khichola, khichol, khicol
झगडा गर्ने निहुँ; कचिङ्गल मचाउने कुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत खिच्च ओला]
१.
झगडा गर्ने निहुँ; कचिङ्गल मचाउने कुरा।
२.
गडबड; गोलमाल; कचिङ्गल; झगडा; खिचलो।