चोला
Romanized: cholaa, chola, chol, col
शरीर; जिउ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चोल]
१.
शरीर; जिउ ।
२.
जन्म; जुनी।
३.
चोलो।