चोलो
Romanized: cholo, colo
स्वास्नीमानिसले घाँटीदेखि कम्मरका भागसम्म लगाउने भोटाका आकारको वस्त्र; स्त्रीजातिले लगाउने चौबन्दी (चार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चोलिका ]
1
स्वास्नीमानिसले घाँटीदेखि कम्मरका भागसम्म लगाउने भोटाका आकारको वस्त्र; स्त्रीजातिले लगाउने चौबन्दी (चार ठाउँमा तुना भएको) चोला।