चोचोमोचो

Romanized: chochomocho, chochomoco, chocomocho, cochomocho

चिप्ला कुरा गरेर अर्कालाई ६ खुसी पारी आफू साखिलो बन्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
चिप्ला कुरा गरेर अर्कालाई ६ खुसी पारी आफू साखिलो बन्ने काम।
२.
भित्र चित्त नबुझे तापनि बाहिर-बाहिर अर्काले गरेका कुरामा सही थाप्ने काम।
३.
मुखले केही मधुर वाणी बोलेर गरिने प्रशंसा।
४.
मुख र मन।

सम्बन्धित शब्दहरू