चोचोलो
Romanized: chocholo, chocolo, cocholo, cocolo
मायाको नखरा; साना बच्चालाई जस्तो गरिने माया; चाहिनेभन्दा बेसी गरिने नक्कले माया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मायाको नखरा; साना बच्चालाई जस्तो गरिने माया; चाहिनेभन्दा बेसी गरिने नक्कले माया।