घोचो

Romanized: ghocho, ghoco

बार बार्नका निम्ति र गाईगोरुका लागि छहारी बनाउनका निम्ति खाँबा, खुट्टी हुने खालको लड्गुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घोच्+ओ]

1
बार बार्नका निम्ति र गाईगोरुका लागि छहारी बनाउनका निम्ति खाँबा, खुट्टी हुने खालको लड्गुरो।

सम्बन्धित शब्दहरू