घोच्का

Romanized: ghochkaa, ghochka, ghochk, ghock

घोचपेच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
घोचपेच।
२.
नराम्ररी घोच्ने चिज; अत्यन्त बिझ्ने कुरो; वाणजस्तो घारिलो कुरो।

सम्बन्धित शब्दहरू