अच्
Romanized: ach, ac
संस्कृतका 'अ' देखि 'औ' सम्मका स्वरहरूको सङ्क्षिप्तीकृत पारिभाषिक संज्ञा; स्वरवर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
संस्कृतका 'अ' देखि 'औ' सम्मका स्वरहरूको सङ्क्षिप्तीकृत पारिभाषिक संज्ञा; स्वरवर्ण।