अच्छा
Romanized: achchhaa, achchha, achchh, achchaa
असल; भलो; बेस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत अच्छअ८ संस्कृत अच्छक]
१.
असल; भलो; बेस।
२.
राम्रो।
३.
(निपात)
स्वीकृति जनाउन भनिने शब्द; ठिक; अँ; हो आदि।