इच्छा

Romanized: ichchhaa, ichchha, ichchh, ichchaa

कुनै चिजको प्राप्ति, समृद्धि, क्षय, ह्रास आदिबारे मनमा लाग्ने आशा; यस्तो होस्, उस्तो होस् भन्ने कुराको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै चिजको प्राप्ति, समृद्धि, क्षय, ह्रास आदिबारे मनमा लाग्ने आशा; यस्तो होस्, उस्तो होस् भन्ने कुराको आन्तरिक कल्पना; कामना; अभिलाषा।
२.
चाहना; लालसा।

सम्बन्धित शब्दहरू