इच्छाउनु

Romanized: ichchhaaunu, ichchhaunu, ichchaaunu, ichchaunu

इच्छा गर्नु; चाहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [इच्छा+आउ+(नु)]

१.
इच्छा गर्नु; चाहनु।
२.
रुचि हुनु; रुचाउनु।
३.
रोज्नु (पत्रमा इच्छाएको व्यक्तिको फोटो टाँस्नु होला)।

सम्बन्धित शब्दहरू