इच्छादान

Romanized: ichchhaadaana, ichchhaadaan, ichchhaadana, ichchhadaana

स्वेच्छाले दिइने दान; मागेअनुसारको दान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
स्वेच्छाले दिइने दान; मागेअनुसारको दान।

सम्बन्धित शब्दहरू