अनेकाच्

Romanized: anekaach, anekach, anekaac, anekac

वि. एकभन्दा बढी वा अनेक अच् या स्वरवर्ण भएको। विप. एकाच्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. एकभन्दा बढी वा अनेक अच् या स्वरवर्ण भएको। विप. एकाच्।

सम्बन्धित शब्दहरू