अनेक

Romanized: anek, aneka

दुई वा दुईभन्दा बढी; धेरै; कैयौँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
दुई वा दुईभन्दा बढी; धेरै; कैयौँ।
२.
असङ्ख्य; अनगन्ती; बेगन्ती ।
३.
धेरै थरी; विभिन्न; नाना; बहु।

सम्बन्धित शब्दहरू