अनेकता

Romanized: anekataa, anekat, anekata

अनेक हुनाको भाव वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
अनेक हुनाको भाव वा अवस्था।
२.
कुनै कामकुराका बारेमा एकै राय नभई नाना विचार हुनाको भाव वा अवस्था; पारस्परिक एकता नहुनाको भाव वा अवस्था; मतभेद।

सम्बन्धित शब्दहरू