अनेकवली
Romanized: anekawali, anekavalee, anekabali, anekawalee
विविध; नानाथरी; विभिन्न किसिमका; नानावली; किसिम किसिमको; अनेक ढाँचाको;थरीथरीको;भाँतीभाँतीको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
विविध; नानाथरी; विभिन्न किसिमका; नानावली; किसिम किसिमको; अनेक ढाँचाको;थरीथरीको;भाँतीभाँतीको।