अनेकवचन
Romanized: anekavachana, anekavachan, anekawachana, anekawachan
कुनै वस्तु, व्यक्ति वा क्रियाको एकत्वभन्दा बढी, द्वित्व वा बहुत्वको विवक्षा गरिँदा भाषाले लिने अभिलक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै वस्तु, व्यक्ति वा क्रियाको एकत्वभन्दा बढी, द्वित्व वा बहुत्वको विवक्षा गरिँदा भाषाले लिने अभिलक्षण।
२.
कुनै शब्द वा क्रियाको रूपावलीअन्तर्गत जनाइने एकभन्दा बढी वचन; द्विवचन वा बहुवचन ('हामीहरू जान्छौं' मा 'हरू' र ' ले क्रमशः कर्ता र क्रियाको अनेक वचन जनाएका छन्।)।