एकवचन

Romanized: ekavachana, ekavachan, ekawachana, ekawachan

एकपल्ट मात्र बोलिएको वचन; एक शब्द; एक बोली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
एकपल्ट मात्र बोलिएको वचन; एक शब्द; एक बोली।
२.
व्याकरणमा गन्तीमा एउटा वस्तु वा व्यक्तिलाई मात्र बुझाउने शब्द वा पद।

सम्बन्धित शब्दहरू