एकवस्त्रा

Romanized: ekavastraa, ekawastraa, ekavastr, ekawastra

वि. [सं.] एउटा मात्र वस्त्र लाएकी वा पर सरेकी (रजस्वला हुँदा एउटै मात्र वस्त्र पहिरने विधानअनुसार।)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] एउटा मात्र वस्त्र लाएकी वा पर सरेकी (रजस्वला हुँदा एउटै मात्र वस्त्र पहिरने विधानअनुसार।)।

सम्बन्धित शब्दहरू