एकवर्ण
Romanized: ekavarn, ekawarna, ekawarn, ekabarna
एउटै वर्ण वा जातको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
एउटै वर्ण वा जातको।
२.
एउटै रङ भएको; अरू रङ नमिसिएको।
३.
एउटै अनुहारको।