अवर्ण

Romanized: avarn, awarna, awarn, abarna

वर्ण वा रोगन नमिल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
वर्ण वा रोगन नमिल्ने।
२.
वर्ण वा गोत्रबाहिरको।
३.
(नाम) नराम्रो रङ्ग वा वर्ण।
४.
अकार अक्षर; अ।

सम्बन्धित शब्दहरू