अवर्णनीय

Romanized: avarnaniy, awarnaniya, awarnaniy, avarnaneeya

वर्णन गर्न नसकिने वा नहुने; वर्णन नै गर्नु नपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
वर्णन गर्न नसकिने वा नहुने; वर्णन नै गर्नु नपर्ने।

सम्बन्धित शब्दहरू