अवदीर्ण

Romanized: avadirn, awadirna, awadirn, avadeerna

टुक्रेको; विभाजित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
टुक्रेको; विभाजित।
२.
फाटेको; फुटेको टुटेको; विदीर्ण।

सम्बन्धित शब्दहरू