अतिदीर्घ

Romanized: atidirgh, atideergha, atideergh, atidiirgh

दीर्घभन्दा पनि अझ दीर्घ उच्चारण हुने मात्रा; प्लुत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दीर्घभन्दा पनि अझ दीर्घ उच्चारण हुने मात्रा; प्लुत।
२.
ज्यादै अग्लो।
३.
झन् लामो; झन् दीर्घ।
४.
धेरै लामो समय लागेको।
५.
धेरै लामो।

सम्बन्धित शब्दहरू