कलादीर्घा
Romanized: kalaadirghaa, kalaadirgha, kaladirghaa, kalaadirgh
कलाहरूको सङ्ग्रहालय; कलागृह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कला+दीर्घा]
१.
कलाहरूको सङ्ग्रहालय; कलागृह।
२.
चित्रकला, मूर्तिकला आदिको प्रदर्शनी स्थल (आर्ट ग्यालरी)।