दीर्घ

Romanized: dirgh, deergha, deergh, diirgh

समय, दुरी, स्थान आदिका दृष्टिमा टाढासम्म पुग्ने; फैलिएको; विस्तृत; लामो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
समय, दुरी, स्थान आदिका दृष्टिमा टाढासम्म पुग्ने; फैलिएको; विस्तृत; लामो।
२.
फराकिलो; विशाल; ठुलो।
३.
द्विमात्रिक वा गुरु (वर्ण वा अक्षर); ह्रस्वको विपरीतार्थक, जस्तो - 'इ' को दीर्घ 'ई' र 'उ' को दीर्घ 'ऊ' वा तिनै अक्षरका मात्रारूप चिह्नरी)।

सम्बन्धित शब्दहरू