दीर्घकाल
Romanized: dirghakaala, dirghakaal, dirghakal, deerghakaala
लामो समय; युगौँयुग; चिरकाल; धेरै वर्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
लामो समय; युगौँयुग; चिरकाल; धेरै वर्ष।